प्रधानमन्त्रीको शपथ बारे अध्यक्ष ओलीले दिए यस्तो प्रतिक्रिया
Capital Headline
प्रकाशित मिति :
सोमबार, असार १८ २०८१
14.4K
SHARES
१७ असार काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यस वर्ष आफू प्रधानमन्त्री बन्नेजस्तो नलागेको बताएका छन् । सोमबार संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीले उनलाई सोधेका थिए, ‘प्रधानमन्त्री बन्ने चर्चा छ, शपथ कहिले हो ?’ जवाफमा उनले भने, “यस वर्ष त त्यस्तो लाग्दैन त मलाई ।”
तर, बाहिर चर्चा धेरै हुनु राम्रो भएको उनको भनाइ छ । गएको शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र ओलीबीच भेट भएपछि गठबन्धन परिवर्तनको चर्चा भइरहेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट