मन्त्रिपरिषद् बैठक बस्दै
Capital Headline
प्रकाशित मिति :
सोमबार, असार १८ २०८१
2.9K
SHARES
१७ असार काठमाडौं । सोमबार अपरान्ह ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नियमित मन्त्रिपरिषद् बैठक बस्न लागेको कृषिमन्त्री ज्वालाकुमारी साहले जानकारी दिइन्।
सम्भवतः आजको बैठकमा मुख्यसचिवको नियुक्ति लगायतकाबारे छलफल हुनेछ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट