राष्ट्रपति भेट्न शीतलनिवास जाँदै प्रधानमन्त्री
Capital Headline
प्रकाशित मिति :
मंगलबार, असार १९ २०८१
5.1K
SHARES
१८ असार काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास जाँदै छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड पार्टीको पदाधिकारी बैठकलगत्तै शीतलनिवास जान लागेका हुन् ।
पछिल्लो राजनीतिक अवस्थाको ‘ब्रिफिङ’ गर्न उनी त्यहाँ जान लागेका माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिए । प्रधानमन्त्रीले राजीनामा नदिने विश्वासको मत लिने निर्णय मंगलबार बसेको पदाधिकारी बैठकबाट गरिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट