बालुवाटारमा गृहमन्त्री लामिछाने , खुल्ला त ठुला फाईल ?


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार १९ २०८१
4.7K
SHARES

१८ असार काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्।  उनी केहीबेर अघि मात्रै बालुवाटार पुगेका हुन्। सत्तारुढ मुख्य घटक नेकपा एमालेले नेपाली कांग्रेससँग सत्ता सहकार्यको यात्रा सुरु गर्ने भएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न गृहमन्त्री लामिछाने बालुवाटार पुगेका हुन्।

रास्वपाले नयाँ बन्ने गठबन्धनमा आफ्नो पार्टी सहभागी नहुने निर्णय गरिसकेको छ।  सोमबार मध्यराति एमाले र कांग्रेसबीच भएको सत्ता सहयात्राको समझदारीले राजनीति थप तरंगित भएको छ।