गृहमन्त्रीको निलम्बन मागिएको रिट फेरि हेर्दाहेर्दैमा
Capital Headline
प्रकाशित मिति :
मंगलबार, असार १९ २०८१
2.9K
SHARES
१८ असार काठमाडौं । गृहमन्त्री रवि लामिछानेको निलम्बन मागिएको रिट फेरि हेर्दाहेर्दैमा परेको छ । यही असार ७ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय सपनाप्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा परेको रिटमाथिको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।
यही इजलासले टुंग्याउने गरी सुनुवाइ अघि बढेको लामिछानेको रिट मंगलबार पनि हेर्दाहेर्दैमा परेको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट