कांग्रेसले टुंग्यायो ९ मन्त्रीको नाम, कुनमा को ?


Capital Headline
प्रकाशित मिति : सोमबार, असार ३२ २०८१
4.5K
SHARES

३१ असार काठमाडौं । नेपाली कांग्रेसले मन्त्रीको नाम टुंग्याएको छ । कांग्रेस उपप्रधान तथा सहरी विकास मन्त्रालयमा प्रकाशमान सिंहको नेतृत्वमा केपी ओली सरकारमा जाने भएको हो ।
कसलाई कुन मन्त्रालय ?

प्रकाशमान सिंह- उप प्रधानमन्त्री शहरी विकास

रमेश लेखक-गृह

आरजु राणा-परराष्ट्र

ऐन बहादुर शाही- वन

अजय चौरसिया- कानून

तेजुलाल चौधरी- युवा खेलकुद

बद्री पाण्डे -पर्यटन

प्रदीप पौडयाल- स्वास्थ

रामनाथ अधिकारी- कृषि