बाग्मतीमा एमालेका यी ६ मन्त्रीको नाम फाइनल
Capital Headline
प्रकाशित मिति :
मंगलबार, साउन ८ २०८१
3.9K
SHARES
८ साउन हेटौंडा । बागमती प्रदेशमा नेकपा एमालेबाट मन्त्रीमण्डलमा सहभागी हुनेहरुको नाम टुङ्गो लागेको छ । एमालेले यो पटक सहभागी ६ जनामध्ये ५ जना नयाँ अनुहार रहेका छन् ।
एमालेबाट प्रेमभक्त महर्जन, प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री प्रकाश श्रेष्ठ, प्रदेशसभा सदस्यहरु अमन मास्के, किरण थापामगर, सुकुमाया तामाङ र कृष्ण सिलवालको नाम फाइनल भएको एमाले स्रोतको दावी छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट