एमाले सचिवालय बैठक बिहीबार
Capital Headline
प्रकाशित मिति :
सोमबार, साउन १४ २०८१
2.3K
SHARES
गएको असार २६ गते बसेको सचिवालय बैठकबाट पार्टीका केन्द्रीय नेताहरूको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरिएको थियो । सोही निर्णयानुसार कार्यविभाजनसम्बन्धी मापदण्ड बनाएर आउँदो सचिवालय बैठकमा केन्द्रीय नेताको कार्यविभाजन गर्न लागिएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट