आममाफी दिँदैनौँ – प्रचण्ड
Capital Headline
प्रकाशित मिति :
बुधबार, साउन ३० २०८१
2.6K
SHARES
३० साउन काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र युद्धका क्रममा घटेको घटनाका दोषी सबैलाई एकमुष्ट आममाफी नदिने बताएका छन् ।
संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक पारित हुनुअघि सदनमा बोल्दै माओवादीको सशस्त्र युद्धका कमाण्डर समेत रहेका अध्यक्ष प्रचण्डले गम्भीर मानवअधिकारका उल्लंघनकर्तालाई कारबाहीको प्रक्रिया अघि बढाउने बताए । प्रचण्डले भने, “आममाफी दिँदैनौँ, गम्भीर मानवअधिकार उल्लंघनकर्तालाई कारबाहीको प्रक्रियामा जान्छौँ ।”
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट