यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु (सूचीसहित)


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक ९ २०८१
5.8K
SHARES

९ कात्तिक काठमाडौं । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले गरेका १२ निर्णय आज सार्वजनिक गरिएको छ ।सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनबीच उक्त निर्णय सार्वजनिक गरेका हुन् ।

क्याविनेटको निर्णयहरूमध्ये पाँचथरको फालेलुङ गाउँपालिका-५ मा केही महिनाअघि सकेट बम विस्फोटमा ज्यान गुमाएका दिप्सन साँवा र प्रिन्सा साँवाको परिवारलाई बढीमा ५ लाखका दरले आर्थिक सहायता उपलब्ध गराइने भएको छ ।