नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यमा पन्त र सुवेदी निर्वाचित
Capital Headline
प्रकाशित मिति :
शनिबार, मंसिर २९ २०८१
2.4K
SHARES
२९ मंसिरका ठमाडौँ । नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यमा अर्जुन पन्त र सूर्य सुवेदी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार उपत्यका प्रदेशबाट उनीहरु निर्वाचित भएका हुन् ।
मतपरिणामअनुसार सुवेदीले ७२७ मत प्राप्त गरे भने पन्ते ४८७ मत प्राप्त गरे ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट