तीनकुनेमा प्रहरीले गर्यो हवाई फायर
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, चैत्र १५ २०८१
1K
SHARES
१५ चैत काठमाडौ । तीनकुनेमा राजावादीको प्रदर्शनका क्रममा प्रहरीले हवाइ फायर गरेको छ । राजावादीले गरेको प्रदर्शनमा क्रममा एउटा घरमा आगजनी गरेपछि आगो निभाउन दमकल गएको थियो ।
आगो निभाउन गएको दमकललाई समेत अवरोध गर्न थालेपछि प्रहरीले हवाई फायर गरेको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट