संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्द


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र १५ २०८१
2.4K
SHARES

१५ चैत काठमाडौं । राप्रपाका नेताद्वय रविन्द्र मिश्र र धवलशमशेर जबरा पक्राउ परेका छन् ।उनीसँगै स्वागत नेपाललाई पनि पक्राउ गरिएको छ । उनीहरु तीनै जनालाई टेकुमा राखिएको छ ।

ती प्रहरी अधिकारीले दिएको जानकारीअनुसार राजसंस्था पुनःस्थापना संघर्ष समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्दमा राखिएको छ ।

सुवेदी शुक्रबार दिउँसो तीनकुनेमा भएको आन्दोलनमा सम्बोधन गर्न पुगेका थिए । मिश्र र राणाले भीडलाई त्यहीँबाट उत्तेजित पार्ने काम गरेको प्रहरीका ती अधिकारीको दाबी छ ।