प्रधानमन्त्री अोलीले बोलाए सर्वदलीय बैठक
Capital Headline
प्रकाशित मिति :
आइतबार, चैत्र १७ २०८१
2.7K
SHARES
१७ चैत काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा अोलीले सर्वदलीय बैठक बोलाएका छन् । सभामुख देवराज घिमिरेसँगको छलफलमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको जानकारी गराएका हुन् ।
नेताहरूका अनुसार साँझ ५ बजे सर्वदलीय बैठक बस्ने तयारी छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट