सांसद दीपक बोहोराको निधन


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र १९ २०८१
2.1K
SHARES

१९ चैत काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता तथा सांसद दीपक बोहोराको निधन भएको छ ।  काठमाडौंको ओम अस्पतालमा उपचारको क्रममा उनको निधन भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी गराएका छन् ।

उनले ०७९ को निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर ३ बाट बालकृष्ण खाँणलाई पराजित गरेका थिए ।