राष्ट्रपतिले गरे संसद् अधिवेशन अन्त्य
Capital Headline
प्रकाशित मिति :
मंगलबार, चैत्र १९ २०८१
2.3K
SHARES
१९ चैत काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज (चैत १९ गते) राति १२ बजेदेखि लागु हुने गरी चालु अधिवेशन अन्त्य गरेका हुन् ।
यसअघि, सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट