आर्थिक संस्थाहरू पनि कब्जामा गए – सासंद वाग्ले
Capital Headline
प्रकाशित मिति :
बुधबार, असार २५ २०८२
1.7K
SHARES
२५ असार काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले आर्थिक संस्थाहरू स्वार्थ समूहको कब्जामा गएको बताएका छन् । बुधबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा भएको ‘मौद्रिक नीतिसम्बन्धी’ छलफलमा वाग्लेले
“राजनीतिक रूप त पंगु, भ्रष्ट र निकम्मा छँदै थियो । तर, आर्थिक संस्थाहरू पनि कब्जामा गए । बिचौलियाहरूको चलखेल बढ्यो,” उनले भने, “राष्ट्र बैंक, सेबोन र बिमा विज्ञहरूले हेर्ने हो भन्दा भन्दै डुबाउने दिशातिर लगिएको छ ।”
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट