वाइसीएलले श्रम अभियान चलाउने
Capital Headline
प्रकाशित मिति :
बुधबार, असार २५ २०८२
1.8K
SHARES
२५ असार काठमाडौ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन वाइसीएल नेपालले दुई महिने श्रम अभियान सञ्चालन गर्ने भएको छ।
भर्चुअलमाध्यमबाट बसेको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले ‘श्रम तथा उत्पादनमा वाईसीएल’ नामक अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
अभियानको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साउन १ गते उद्घाटन गर्ने बताइएको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट