ओली-विद्या वान टु वान छलफल
Capital Headline
प्रकाशित मिति :
आइतबार, साउन ४ २०८२
1.4K
SHARES
४ साउन काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता सुरु भएको छ ।आइतबार एमाले केन्द्रीय कार्यालय च्यासलमा भेटवार्ता भएको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट