राष्ट्रिय राजनीतिमा मात्रै कुराकानी भयो – पूर्वराष्ट्रपति भण्डारी
Capital Headline
प्रकाशित मिति :
आइतबार, साउन ४ २०८२
1.5K
SHARES
४ साउन काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)का अध्यक्षसमेत रहेका केपी शर्मा ओलीसँग राष्ट्रिय राजनीतिबारे छलफल भएको बताएकी छन् ।
आइतबार पार्टी कार्यालय च्यासलमा भएको भेटपछि भण्डारीले भनिन्,”राष्ट्रिय राजनीतिका विषयमा मात्रै कुराकानी भयो । अरू विषय आधिकारिक च्यानलबाट जानकारी आउँछ ।”
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट