सुनको मूल्य तोलामा २४ सयले घट्यो


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन ८ २०८२
2.1K
SHARES

८ साउन काठमाडौं । नेपाली बजारमा सुनको मूल्य २४ सयले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  सुनको मूल्य तोलाान एक लाख ९५ हजार २ सय कायम भएको छ । त्यसैगरी, चाँदी तोलामा २ हजार ३५५ मा कारोबार भइरहेको छ ।

बुधबार प्रतितोला सुन एक लाख ९७ हजार ६ सयमा कारोबार भएको थियो भने चाँदी चाँदी २३ सय ५० मा खरिदबिक्री भएको थियो ।