आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?
Capital Headline
प्रकाशित मिति :
सोमबार, साउन १२ २०८२
988
SHARES
१२ साउन काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ भने चाँदी भने सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ १ लाख ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ । हिजो पनि सुनको भाउ तोलामा १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २ हजार २९५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २ हजार २९० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट