सबै मिलिसक्यो ,पार्टीमा कुनै विरोध छैन – प्रचण्ड
Capital Headline
प्रकाशित मिति :
मंगलबार, साउन १३ २०८२
2.1K
SHARES
१३ साउन काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र कुनै समस्या नरहेको बताएका छन्।समाजवादी मोर्चाको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीभित्रको किचलो सबै मिलिसकेको दाबी गरे। उनले भने, ‘पार्टीमा कुनै विरोध छैन, सबै मिलिसक्यो।’
प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीचको असमझदारी केही दिनयता सतहमा आएको छ । एक–अर्कालाई लक्षित गर्दै सार्वजनिक मञ्चबाट दुई नेताहरूको हिलो छ्यापाछ्यापले आन्तरिक विवाद चर्किएको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट