शीतलनिवास पुगे प्रधानमन्त्री ओली
Capital Headline
प्रकाशित मिति :
शनिबार, साउन १७ २०८२
1.4K
SHARES
१७ साउन काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओली भेटवार्ता भएको छ। प्रधानमन्त्री ओलीले राष्ट्रपति निवास शीतलनिवास पुगेर भेट गरेका हुन्।
प्रधानमन्त्री र राष्ट्रपतिबीच विकसित देशको घटनाक्रमबारे छलफल भएको जनाइएको छ। राष्ट्रपतिले हालै मात्रै संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता पठाएका थिए।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट