सुनको भाउमा सामान्य वृद्धि
Capital Headline
प्रकाशित मिति :
सोमबार, साउन १९ २०८२
1.1K
SHARES
१९ साउन काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेको हो ।यससँगै आज सुन तोलामा १ लाख ९६ हजार ६ सय रुपैयाँ कायम भएको छ । आइतवार सुनको भाउ तोलामा १ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २२ सय २५ रुपैयाँ कायम भएको छ। आइतवार चाँदी तोलामा २२ सय २० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट