विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने माओवादी केन्द्रमा सहमति
Capital Headline
प्रकाशित मिति :
सोमबार, साउन १९ २०८२
4.9K
SHARES
१९ साउन काठमाडौं । नेकपा माओवादी केन्द्रले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग पार्टी एकता एकता गर्ने सहमति गरेको छ ।मंगलबार पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई निर्णय सुनाउने क्रममा उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले यस्तो जानकारी दिए ।
उनले वार्ता टोली बनाएर एकताको छलफल थाल्ने निर्णय पनि भएको छ ।‘विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने सहमति भएको छ,’ सापकोटाले भने, ‘वार्ता टोली बनाएर छलफल थाल्ने छौं ।’
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट