जहाँ खाली जग्गा त्यहाँ एमाले – नेता कोइराला
Capital Headline
प्रकाशित मिति :
शनिबार, साउन ३१ २०८२
3.5K
SHARES
३१ साउन काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले सत्ता साझेदार दल नेकपा एमालेमाथि ‘जहाँ खाली जग्गा त्यहाँ एमाले’ भन्दै टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले अहिले भूमि सम्बन्धी आएको विधेयकमा कांग्रेस सांसदहरूले संशोधन राख्दा समेत त्यसमाथि छलफल गर्न नदिइएको आरोप लगाएका हुन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट