तल्लो अप्सुवा आयोजना बनाउन आठ अर्ब ८४ करोड लगानी स्वीकृत
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, भाद्र ६ २०८२
1.5K
SHARES
६ भदौ काठमाडौं । लगानी बोर्डले ५४ मेगावाटको तल्लो अप्सुवा जलविद्युत आयोजना बनाउन आठ अर्ब ८४ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको बोर्डको ६५औँ बैठक उक्त लगानी स्वीकृत गरेको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट