क्वालालम्पुरमा रहेको सम्पर्क कार्यालय बन्द गर्ने एनएमबि बैंकको निर्णय
Capital Headline
प्रकाशित मिति :
आइतबार, भाद्र ८ २०८२
1.2K
SHARES
८ भदौं काठमाडौं । एनएमबि बैंकले मलेसियाको क्वालालम्पुरमा सञ्चालन गरेको सम्पर्क कार्यालय बन्द गर्ने निर्णय गरेको छ।
बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले क्वालालम्पुरमा रहेको बैंकको सम्पर्क÷प्रतिनिधि कार्यालय बन्द गर्ने निर्णय गरेको हो।त्यहाँको कार्यालय बन्द गर्न नियमनकारी निकायबाट स्वीकृति लिइने पनि बैंकले जनाएको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट