सकियो सामाजिक सञ्जाल दर्ताका लागि सरकारले दिएको समयसीमा
Capital Headline
प्रकाशित मिति :
बिहिबार, भाद्र १९ २०८२
1.5K
SHARES
१९ भदौ काठमाडौं । सरकारले फेसबुकको मातृ कम्पनी मेटालगायत सामाजिक सञ्जाल दर्ताका लागि दिएको समयसीमा सकिएको छ । तर, समयसीमा सकिए पनि सामाजिक सञ्जाल दर्तामा आएनन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले बुधबार कार्यालय समयसम्म कुनै पनि सामाजिक सञ्जाल दर्तामा नआएको बताए । दर्तामा नआए के हुन्छ भन्ने प्रश्नमा उनले भने, “अब सरकारले केही निर्णय गर्ला ।”
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट