दुई प्रहरीसहित केहीको अवस्था गम्भीर


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र २३ २०८२
1.5K
SHARES

२३ भदौ काठमाडौं । बानेश्वर क्षेत्रमा भएको दोहोरो झडपमा दुई प्रहरीसहित केही प्रदर्शनकारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

झडपमा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् । उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । त्यसमध्ये दुईजना प्रहरीको अवस्था पनि गम्भीर रहेको ती अधिकारीले जानकारी दिए ।