सुनको भाउ घट्यो


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक १२ २०८२
912
SHARES

१२ कात्तिक काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ भने चाँदी बढेको छ। नेपाली बजारमा आज सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन २ लाख ३६ हजार ३ हजार रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको छ।

आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी तोलामा ४५ रुपैयाँले बढेको छ । आज चाँदी २ हजार ९६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी २ हजार ९२० रुपैयाँमा किनबेच भएको थियो।