पेट्राेलकाे मूल्य बढ्याे
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, कार्तिक १४ २०८२
3.9K
SHARES
१४ कार्तिक काठमाडौँ । पेट्रोलकाे मूल्य बढेकाे छ भने डिजेलकाे मूल्य घटेको छ । शुक्रबार नेपाल आयल निगमले एक विज्ञप्ति जारी गर्दै पेट्रोल मूल्य बढेर आएकाे र डिजेलको मूल्य घटेर आएको जानकारी दिएको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट