एक किस्ता रकम धरौटीमा राख्न उद्योगहरू सहमत


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक १८ २०८२
1.5K
SHARES

१८ कात्तिक काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता विवादमा उद्योगहरू सहमतिमा आएका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघका अनुसार, २८ किस्ताबराबरको रकम धरौटी राखेर पुनरवलोकनमा जाने सहमति भएको हो ।

२८ किस्तामा तिर्ने बक्यौता रकम धरौटी नेपाल विद्युत् प्राधिकरणको खातामा जम्मा गरेपछि  लाइन जोड्ने सहमति भएको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।