बढ्यो सुन चाँदीको भाउ
Capital Headline
प्रकाशित मिति :
बिहिबार, कार्तिक २० २०८२
1.5K
SHARES
२० कात्तिक काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको हो । आज सुन तोलामा २ लाख ३७ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलाको २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा ३ हजार १० रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी २९ सय ९० सय रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट