श्री इन्भेष्टमेन्टले ६ करोड ४० लाख रुपैयाँ लाभांश बाँड्ने
Capital Headline
प्रकाशित मिति :
बुधबार, मंसिर १० २०८२
912
SHARES
१० मंसीर काठमाडौं । श्री इन्भेष्टमेन् एण्ड फाइनान्स कम्पनी लिमिटेडले ६ करोड ४० लाख रुपैयाँ लाभांशबापत बाँड्ने भएको छ । फाइनान्सको मंसिर ९ मा बसेको सञ्चालक समिति बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजी एक अर्बको ६.४० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् फाइनान्सको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिने बताइएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट