सिद्धार्थ बैंकको कामु सीईओमा बस्याल
Capital Headline
प्रकाशित मिति :
बुधबार, मंसिर १७ २०८२
1K
SHARES
१७ मंसिर काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा रामेश्वरप्रसाद बस्याल नियुक्त भएका छन् । हाल बैंकका सीईओ सुन्दरप्रसाद कँडेलको चारवर्षे कार्यकाल यही मंसिर २६ बाट सकिँदैछ ।
कँडेलको कार्यकाल सकिनै लाग्दा हाल नायब प्रमुख कार्यकारी अधिकृत रहेका बस्याललाई मंसिर २७ गतेदेखि लागु हुने गरी कामु सीईओको जिम्मेवारी दिइएको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट