सहमहामन्त्री खसआर्यतर्फ मनोजमणि अगाडि
Capital Headline
प्रकाशित मिति :
बुधबार, असोज २८ २०८३
475
SHARES
२८ आश्विन काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । सहमहामन्त्री खसआर्यतर्फ १७०७ मतगणना भएको छ । ताजा मतपरिणाम अनुसार मनोजमणि आचार्य सबैभन्दा अगाडि छन् ।
उनले ६२३, जगदिश्वरनरसिंह केसीले ५४५ मत प्राप्त गरेका छन् । दिनेश कोइरालाले ३३१ तथा शुभराम बस्नेतले ११४ मत प्राप्त गरेका छन् । मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट