विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा वारेसमार्फत् गराए उमेदवारी दर्ता


Capital Headline
प्रकाशित मिति : मंगलबार, असोज २० २०८३
209
SHARES

२० आश्विन काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा वारेसमार्फत् उमेदवारी दर्ता गराएका छन् ।

उनले वारेसमार्फत् उमेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।