आज सामान्य बढ्यो सुनको भाउ
Capital Headline
प्रकाशित मिति :
बुधबार, असोज २१ २०८३
190
SHARES
२१ आश्विन काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ ८ सय रुपैयाँले बढेको हो ।यससँगै आज सुन तोलामा २ लाख ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलाको १० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी ४ हजार ४२५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ४१५ रुपैयाँमै कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट