प्रधानमन्त्रीले २ सातापछि बोलाए मन्त्रिपरिषद् बैठक
Capital Headline
प्रकाशित मिति :
मंगलबार, कार्तिक १८ २०८३
171
SHARES
१७ कार्तिक काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक बोलाएका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक अपराह्न ३ बजे बस्नेछ । यसअघि असोज ३० गते क्याविनेट बसेको थियो ।
पत्रकार पक्राउ, सहसचिवहरूको धरपकड र ठेक्का रद्धलगायतका सरकारका पछिल्ला कदमको चर्को विरोध भइरहेका बेला बस्न लागेको बैठकले महत्त्वपूर्ण निर्णय गर्ने तयारी रहेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट