काठमान्डुले टस जित्यो, पहिले फिल्डिङ गर्ने
Capital Headline
प्रकाशित मिति :
सोमबार, कार्तिक १७ २०८३
171
SHARES
१६ कार्तिक काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा काठमाण्डु गोर्खाज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ । केहीबेरमै सुरु हुने खेलमा काठमान्डुले पहिले फिल्डिङ गर्ने भएको छ ।
काठमान्डुका कप्तान करण केसीले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएका हुन् । काठमान्डुबाट डेभिड वार्नरले यो खेलबाट एनपीएलमा डेब्यु गर्दैछन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट