नेपाल टेलिकमको मोबाइल सेवामा समस्या
Capital Headline
प्रकाशित मिति :
बुधबार, असार ९ २०७८
14.5K
SHARES
९ असार काठमाण्डौं । नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या देखा परेको छ ।लआज बिहानैदेखि काठमाडौंसहित देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन नलाग्ने समस्या देखिएको टेलिकमले जनाएको छ ।
टेलिकमका अनुसार अहिले समस्या समाधानका लागि प्रयास भइरहेको छ । तर, समस्याको मुख्य कारण बारे केही पत्ता लाग्न सकेको छैन ।
मोबाइल सेवामा देखिएको यो समस्याका कारण सेवाग्राही मर्कामा परेका छन् । यसअघि पनि बेला बेलामा नेपाल टलिकमको मोबाइल सेवामा समस्या हुने गरे पनि मर्मत पछि फेरि सेवा सुरु गरेको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट