ओली प्रवृत्तिविरुद्धको लडाइँ हो – नेता नेपाल
Capital Headline
प्रकाशित मिति :
शनिबार, असार १२ २०७८
5.2K
SHARES
१२ असार काठमाडौं ।आज एमालेका नेता माधवकुमार नेपालले आफूहरुको लडाइँ केपी शर्मा ओलीविरुद्ध नभएको स्पष्ट परेका छन् ।
आफूहरुको लडाइँ केपी ओली प्रवृत्तिविरुद्ध भएको उनको भनाइ छ । विपक्षी गठबन्धनद्वारा नयाँ बानेश्वरमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले ओलीले पटक–पटक गलत कदम चालेको बताए । ओलीमा सत्ता, शक्तिको मात चढेको जिकिर उनले गरे ।
ओलीका क्रियाकलापले लोकतन्त्र नै धरापमा परेको उनले उल्लेख गरे । आफूले ओलीबाट पटक–पटक धोका पाएको पनि उनले बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट