यस्तो एजेण्डा सहित एमाले स्थायी कमिटीको बैठक ९ बजे बस्दै


Capital Headline
प्रकाशित मिति : आइतबार, असार १३ २०७८
6.1K
SHARES

१३ असार काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक बिहान ९ बजे बस्दैछ ।

आज बिहान ९ बजे बालुवाटारमा पार्टी स्थायी कमिटीको बैठक बोलाइएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

आजको बैठकमा पछिल्लो राजनीतिक अवस्था, पार्टी एकताका लागि भइरहेका प्रयासबारे छलफल गर्ने बताइएको छ । एमाले स्थायी कमिटीमा १९ जना छन् ।