उपत्यकाका सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गरिने
Capital Headline
प्रकाशित मिति :
आइतबार, असार १३ २०७८
11.6K
SHARES
१३ असार काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन सञ्चालनमा आउने भएका छन् ।
निषेधाज्ञाकैबीच सवारीसाधनमा जोरबिजोर लागु गरिने जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरमा प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले सार्वजनिक सवारीसाधनमा जोर बिजोर लागु गरिने तर कस्तो कस्तो अवस्थामा कडाइ गर्ने भन्नबारे भोली निर्णय हुने जानकारी दिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट