नेता पौडेललाई तोकियो प्रवक्ताको जिम्मा


Capital Headline
प्रकाशित मिति : आइतबार, असार २० २०७८
12.7K
SHARES

२० असार काठमाडौ । नेपाली काँग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले प्रदीप पौडेललाई प्रवक्ताको जिम्मेवारी तोकेको छ ।

काँग्रेस केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानविन समितिका सदस्य पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको छानविन समितिका सचिव केशव रिजाले जानकारी दिए ।