होटल मेरियटमा प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता हुदै


Capital Headline
प्रकाशित मिति : बुधबार, असार २३ २०७८
14.5K
SHARES

२३ असार काठमाडौं ।अहिले नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधव कुमार नेपाल छलफलमा जुटेका छन् ।

अहिले काठमाडौंको मेरियट होटेलमा दुई नेताहरूबीच छलफल भइरहेको छ । छलफलमा विष्णु पौडेल पनि सहभागी छन् ।

लामो समयदेखि पार्टीभित्र देखिएको समस्या समाधानको प्रयासस्वरूप फरक फरक खेमाकाे नेतृत्व गरिरहेका दुई नेताहरू छलफलमा जुटेका हुन् ।