प्रधानमन्त्री ओली र नेता नेपालबीचको भेटवार्ता सम्पन्न , यस्तो आयो निष्कर्ष


Capital Headline
प्रकाशित मिति : बुधबार, असार २३ २०७८
11K
SHARES

२३ असार काठमाडौं । आज प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीचको वार्ता निष्कर्षविहीन बनेको छ ।

साँझ मेरियट होटेलमा भएको दुई नेताहरूबीचको वार्ता निष्कर्षविहीन बनेको हो ।

नेता सुरन्द्रेले पाण्डेले भने वार्ता सकारात्मक बनेको दाबी गरे । “सुरुमा हामीले उहाँहरूलाई वान टु वान वार्तामा बसाएका थियौँ । छलफल सकारात्मक दिशामा छ । बाँकी भाेलिकाे कार्दल बैठकमा छलफल हुन्छ,” उनले भने ।