नेकपा नेता ओलीलाई हृदयघात
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, असार २५ २०७८
5.5K
SHARES
२५ असार काठमाडौं ।अहिले नेकपा विप्लव समूहका नेता हेमन्तप्रकाश ओली (सुदर्शन)लाई हृदयघात भएको छ ।
हृदयघात भएपछि उनलाई बाँसबारीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रको आकस्मिक कक्षमा भर्ना गरी उपचार थालिएको छ ।
२०७५ चैतमा काभ्रेबाट पक्राउ परेका ओली नख्खुस्थित एनसेल कार्यालयको गेटमा भएको बम विस्फोटमा संलग्न भएको आरोपमा उनी पुर्पक्षका लागि थुनामा छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट